Skip to main content

Posts

Showing posts from August, 2024

समयको गति

रोक मलाई मेरो बहाबलाई हितमा छ तिम्रो लागि भने तयार छु म पनि तिम्रो हितमा छु भनी बलवान बनायो प्रकृतिले मलाई मेरो मर्म बुझ थाकेको छु म पनि यात्रा गरी समयको काल पूरा गरी ।