Skip to main content

Posts

Showing posts from October, 2021

सिथिलता (Still Life)

निःशब्द छरपष्ट भावनाका बिन्दु रङ्ग बनी पोखेको छु अलि अलि गाढा निराशाको अलि अलि सादा सिथिलताको आउ अँगालो मिलन यिन को चित्र बनी बसालेको